casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

क्लाउडफ्याक्ट्री नेपाल डिजिटल सशक्तिकरण अभियानको घोषणा

अनलाइनसमय |
१३ असार २०८१
क्लाउडफ्याक्ट्री नेपाल डिजिटल सशक्तिकरण अभियानको घोषणा

काठमाडौं, १३ असार । क्लाउडफ्याक्ट्री नेपालद्वारा स्किल ल्याब एशियासँगको साझेदारीमा “क्लाउडफ्याक्ट्री नेपाल डिजिटल सशक्तिकरण अभियान सुरुवातको घोषणा गरेको छ । यस अभियानले विशेष गरी नेपालका सीमान्तकृत समुदायका युवाहरूमा केन्द्रित रही रोजगारीका सम्भावनाहरू सुधार गर्न डिजिटल सीप तालिम प्रदान गर्ने लक्ष्य राखेको छ ।

कार्यक्रममा सहभागीहरूले आवश्यक डिजिटल साक्षरता तालिम प्राप्त गर्नेछन । तालिम सम्पन्न भएपश्चात सहभागीहरूलाई रोजगारीका अवसरहरू प्रदान गरिनेछ । कार्यक्रमको प्रभावकारीता बढाउन र सहभागीहरूलाई उच्च–गुणस्तरीय सीप प्रदान गर्न क्लाउडफ्याक्ट्री नेपालले स्किल ल्याब एशियासँग सहकार्य गरेको हो ।

स्किल ल्याब एशियाले शैक्षिक र करियर यात्राको विभिन्न स्तरहरूमा क्यारियर मार्गदर्शन, सीप, र अपस्किलिङमा पहुँच प्रजातान्त्रिक रूपमा भविष्यका अवसरहरूको लागि आफ्ना विद्यार्थी÷कर्मचारीहरूलाई समर्थन र सफलता बढाउन डिजिटल क्यारियर सेवा प्लेटफर्म भएका स्कूलहरू, कलेजहरू र कम्पनीहरूलाई सक्षम बनाउन काम गर्दछ।

क्लाउडफ्याक्ट्री नेपाल सीमान्तकृत समूहहरूमा केन्द्रित रही समावेशीता र समान अवसरलाई प्रवर्द्धन गर्न प्रतिबद्ध रहँदै आएको छ । वर्तमान आर्थिक परिवेशमा सफल हुन र थप समावेशी र समृद्ध समाजमा योगदान पु¥याउन आवश्यक डिजिटल सीप भएका नेपाली युवाहरूलाई सशक्त बनाउने लक्ष्य क्लाउडफ्याक्ट्री नेपालले राखेको छ ।

क्लाउडफ्याक्ट्री नेपाल समावेशीता र समान अवसरसम्बन्धि पहलका लागि समान विचारधारा भएका स्थानीय सरकार र संस्थाहरूसँग सहकार्य गर्न सदैव तत्पर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun