casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

एक्सेल डेभलपमेन्ट बैंकले गर्‍यो लाभांश नदिने निर्णय

अनलाइनसमय |
२५ जेठ २०८१
एक्सेल डेभलपमेन्ट बैंकले गर्‍यो लाभांश नदिने निर्णय

काठमाडौं, २५ जेठ । एक्सेल डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट लाभांश नदिने भएको छ । बैंकको जेठ २४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो । बैंकले अघिल्लो आर्थिक वर्षमा पनि लाभांश दिएको थिएन ।

यस्तै बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेस गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले आर्थिक वर्ष २०७९÷०८० को लेखापरीक्षण भएको वित्तीय विवरण स्वीकृत गर्ने प्रयोजनका लागि राष्ट्र बैंक समक्ष पेस गर्ने निर्णय पनिे गरेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun