शेयरमा लगानी : कस्तो रणनीति लिने, जोखिम व्यवस्थापनका उपाय के हुन् ? (अन्तरवार्ता)

अनलाइनसमय |
३० असोज २०८३
शेयरमा लगानी : कस्तो रणनीति लिने, जोखिम व्यवस्थापनका उपाय के हुन् ? (अन्तरवार्ता)

काठमाडौं, ३० असोज । पूँजीबजार केवल शेयर किनबेच गरेर नाफा कमाउने थलो मात्र नभई वित्तीय अनुशासन र दीर्घकालीन समृद्धिको बलियो आधार पनि हो । नेपालमा वर्षेनि आयोजना गरिने विश्व लगानीकर्ता सप्ताहजस्ता कार्यक्रमले आम लगानीकर्तालाई यस्ता विषयमा सुसूचित गराउन महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । यस वर्षको विश्व लगानीकर्ता सप्ताह पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

पछिल्लो समय प्राथमिक बजारबाट दोस्रो बजारमा प्रवेश गर्ने साना तथा नयाँ लगानीकर्ताको संख्या तीव्र रूपमा बढेको छ । तर, वित्तीय साक्षरताको कमीका कारण बजारमा फैलिने अफवाह, हर्ड मेन्टालिटी र सामाजिक सञ्जालका अनधिकृत ‘फिनफ्लुएन्सर’का कारण नयाँ लगानीकर्ताहरू ठगी तथा जोखिममा पर्ने क्रम पनि बढेको छ ।

यसैगरी अल्पकालीन कारोबार (त्चबमष्लन) र दीर्घकालीन लगानी (क्ष्लखभकतmभलत) बीचको भिन्नता बुझ्नु, कम्पनीको आधारभूत पक्ष विश्लेषण गर्नु, लगानी विविधीकरण (म्ष्खभचकषष्अबतष्यल) अपनाउनु प्रत्येक लगानीकर्ताका लागि अपरिहार्य बनेको छ । साथै वित्तीय साक्षरताका कार्यक्रमहरूलाई शहर–बजारमा मात्र सीमित नराखी मोफसल र दूरदराजसम्म पु¥याउनु आजको मुख्य आवश्यकता हो । समग्रमा धितोपत्र बजारमा आउन चाहने, लगानी गर्दै आएका आम लगानीकर्ताले बुझ्नैपर्ने विषयहरू के के हुन् ? कसरी गरिने लगानीमा जोखिम कम हुन्छ र प्रतिफल पनि राम्रो हुन सक्छ ?

यसै विषयमा हिजो बिहीबार हिमालयन टेलिभिजनमा प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षामा स्टक ब्रोकर्स एशोसिएशन अफ नेपाल (एसबान)का महासचिव भक्तिराम घिमिरेसँग गरिएको कुराकानी :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस