Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

तोलामा ३ हजार ४ सयले बढ्यो सुनको मूल्य

अनलाइनसमय |
२५ भदौ २०८३
तोलामा ३ हजार ४ सयले बढ्यो सुनको मूल्य

काठमाडौं, २५ भदौ । बिहीबार नेपाली बजारमासुनको मूल्य बढेको छ । नेपाल अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ३ हजार ४ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार सुन प्रतितोला ३ लाख २ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला ४ हजार ७५० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

Check out — tower rush real money game for online gambling fun