Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

जेन–जी आन्दोलनका शहीदको अनुहारसँग सालिक नमिलेपछि अनावरण नगरी फर्किए गृहमन्त्री गुरुङ

अनलाइनसमय |
२४ भदौ २०८३
जेन–जी आन्दोलनका शहीदको अनुहारसँग सालिक नमिलेपछि अनावरण नगरी फर्किए गृहमन्त्री गुरुङ

काठमाडौं, २४ भदौ । गृहमन्त्री सुधन गुरुङ ललितपुरको सातदोबाटोस्थित स्विमिङ पुल कम्प्लेक्स परिसरमा निर्माण गरिएका जेन–जी आन्दोलनका ४५ जना शहीदको सालिक अनावरण फर्किएका छन् ।

निर्मित सालिक शहीदको वास्तविक अनुहारसँग नमिलेको भन्दै परिवारका सदस्यहरूले आपत्ति जनाएपछि अनावरण कार्यक्रम रोकिएको हो ।

सालिक अनावरण कार्यक्रममा सहभागी हुन पुगेका गृहमन्त्री गुरुङ र पूर्वाधारमन्त्री सुनील लम्साल पनि शालिकस्थलमा पुगेका थिए । परिवारले सालिकको अनुहार नसच्याएसम्म अनावरण गर्न नदिने अडान लिएपछि उनी सालिक अनावरण नगरी फर्किएका हुन् ।

पार्क उद्घाटनमा सहभागी हुन पुगेका शहीदका आफन्तहरूले सालिकसँग शहीदहरूको अनुहार नमिलेको भन्दै असन्तुष्टि पोखेका थिए ।

उद्घाटन गर्न लागिएको जेनजी पार्कमा गत वर्षको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका ४५ जनाको शालिक निर्माण गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

Check out — tower rush real money game for online gambling fun