Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

तोलामा साढे ३ हजारले बढ्यो सुनको मूल्य

अनलाइनसमय |
२३ भदौ २०८३
तोलामा साढे ३ हजारले बढ्यो सुनको मूल्य

काठमाडौं, २३ भदौ । मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ३ हजार ५ सय रुपैयाँले बढेको हो ।

यस दिन सुन प्रतितोला तीन हजार ५०० रुपैयाँ र चाँदी तोलाको १०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार सुन प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदी तोलामा १०० रुपैयाँले बढेको छ । सोमबार प्रतितोला ४ हजार ६९० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ७९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

Check out — tower rush real money game for online gambling fun