casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

एक वर्षमा २० खर्ब ९६ अर्बको वस्तु आयात, १७.८१ खर्बको व्यापार घाटा

अनलाइनसमय |
७ साउन २०८३
एक वर्षमा २० खर्ब ९६ अर्बको वस्तु आयात, १७.८१ खर्बको व्यापार घाटा

काठमाडौं, ७ साउन । गत आर्थिक वर्ष २०८२/८३ मा नेपालको वस्तु आयातमा उल्लेख्य वृद्धि भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार साउनदेखि असारमसान्तसम्म २० खर्ब ९६ अर्ब ३७ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ, जुन अघिल्लो आवको तुलनामा १६ दशमलव २० प्रतिशतले बढी हो । अघिल्लो आव २०८१/८२ मा नेपालले १८ खर्ब ४ अर्ब १२ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको थियो ।

यस्तै, गत आवमा निर्यात १३ दशमलव ८१ प्रतिशतले बढेको छ । विभागका अनुसार गत आवमा ३ खर्ब १५ अर्ब २९ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । अघिल्लो आवमा यस्तो निर्यात २ खर्ब ७७ अर्ब ३ करोड रुपैयाँ थियो ।

आयातको आकारसँगै नेपालले बेहोरेको व्यापार घाटा पनि बढेको छ । गत आर्थिक वर्षमा व्यापार घाटा १६.६३ प्रतिशतले बढेर १७ खर्ब ८१ अर्ब आठ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवमा नेपालले १५ खर्ब २७ अर्ब घाटा बेहोरेको थियो ।

गत आवमा २४ खर्ब ११ अर्ब ६६ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ, जुन गत आवको तुलनामा १५ दशमलव ८८ प्रतिशतले बढी हो । अघिल्लो आवमा यस्तो व्यापार २० खर्ब ८१ अर्ब थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun