casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका नवनिर्वाचित अध्यक्ष तथा उपाध्यक्षले लिए शपथ

अनलाइनसमय |
७ साउन २०८३
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका नवनिर्वाचित अध्यक्ष तथा उपाध्यक्षले लिए शपथ

काठमाडौं, ७ साउन । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले दशौँ परिषद्को तेस्रो कार्यकालका लागि निर्वाचित अध्यक्ष तथा उपाध्यक्षको शपथ ग्रहण समारोह सफलतापूर्वक सम्पन्न गरेको छ । संस्थाको १०औं परिषदको तेश्रो कार्यकालका लागि नवनिर्वाचित अध्यक्ष सिए आनन्द राज शर्मा वाग्लेलाई महालेखापरीक्षक तोयम राया तथा नवनिर्वाचित अध्यक्ष सिए आनन्द राज शर्मा वाग्लेले नवनिर्वाचित उपाध्यक्ष सिए हेम कुमार काफ्लेलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।

महालेखापरीक्षक तोयम रायाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहमा निवर्तमान अध्यक्ष सिए निल बहादुर सारु मगरले स्वागत मन्तव्य व्यक्त गर्दै आफ्नो कार्यकालमा संस्थाले सम्पादन गरेका प्रमुख गतिविधि तथा हासिल गरेका उपलब्धिहरूबारे जानकारी गराए ।

सो अअवसरमा बङ्गलादेशमा आयोजित साफ क्विज २०२५ तथा पब्लिक स्पिकिङ कन्टेस्ट २०२५ का विजेता संस्थाका विद्यार्थीहरूलाई सम्मानसमेत गरिएको थियो । साथै उक्त अवसरमा प्रमुख अतिथि महालेखापरीक्षक रायाबाट आईक्यानको परिमार्जित आधिकारिक लोगोसमेत सार्वजनिक गरिएको थियो । जसले संस्थाको ब्रान्डिङ तथा संस्थागत पहिचानलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

समारोहमा निवर्तमान अध्यक्ष सिए निल बहादुर सारु मगरले नवनिर्वाचित अध्यक्ष सिए आनन्द राज शर्मा वाग्लेलाई अध्यक्षीय पदक हस्तान्तरण गर्दै पदभार हस्तान्तरण गरेका थिए । समारोहमा परिषद्सदस्यहरू, संस्थाका पूर्व अध्यक्षहरू, चार्टर्ड एकाउन्टेन्ट्स, विशिष्ट अतिथिहरू तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

यसअघि सोही दिन संस्थाले व्यवसाय मूल्याङ्कनसम्बन्धी समसामयिक अवधारणा, अभ्यास तथा व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले “म्थलबmष्अक या द्यगकष्लभकक ख्बगिबतष्यल” विषयक सम्मेलन आयोजना गरेको थियो । सम्मेलनको प्राविधिक सत्रमा व्यवसाय मूल्याङ्कनका नवीन प्रवृत्ति, मूल्याङ्कनका विभिन्न विधि, व्यावहारिक प्रयोग तथा वर्तमान व्यावसायिक परिवेशमा व्यवसाय मूल्याङ्कनको बढ्दो महत्वका विषयमा प्रस्तुतिकरणहरु भएकोथियो। यसैगरी सोही कार्यक्रममा व्यवसाय मूल्याङ्कन सम्बन्धी सिद्धान्त, अभ्यास तथा व्यावसायिक मापदण्डलाई एकरूपता, विश्वसनियता र गुणस्तरियता अभिवृद्धि गर्न सहयोग पु¥याउने महत्वपूर्ण प्राविधिक सन्दर्भ सामग्रीको रुपमा संस्थाले संस्थाका सदस्यहरुकोलागि हालै जारी गरेको ‘आईक्यान भ्यालुएसन म्यानुअल, २०८३’ को उद्देश्य, कार्यक्षेत्र तथा महत्वबारेजानकारी गराईएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun