casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

कारोबारसँगै घट्यो नेप्से परिसूचक

अनलाइनसमय |
२ असार २०८३
कारोबारसँगै घट्यो नेप्से परिसूचक

काठमाडौं, २ असार । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६ दशमलव ३१ अङ्कले घटेको छ । यो ह्राससँगै परिसूचक २ हजार ७०५ दशमलव ४५ को बिन्दुमा बन्द भएको छ । अघिल्लो कारोबार दिन सोमबार परिसूचक १२ दशमलव २६ अङ्कले घटेर २,७११ को बिन्दुमा कायम भएको थियो ।

आज परिसूचक घटेसँगै कारोबार रकम पनि घटेको छ । सोमबार ४ अर्ब ४१ करोडको कारोबार भएकोमा आज ४ अर्ब ४ करोड ७८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन १ करोड ७ लाख ८ हजार ५९६ कित्ता शेयर ४८ हजार ११६ पटक किनबेच भएको छ ।
मंगलबार ३५५ धितोपत्र कारोबारमा आए, जसमध्ये १७७ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ८० धितोपत्रको मूल्य बढेको छ भने १५ वटा धितोपत्रको मूल्य स्थिर छ ।

आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये म्युचुअल फण्ड र व्यापार समूहको उपसूचक बढ्दा ११ समूहको उपसूचक बढेको छ । यस दिन फाइनान्स समूहको उपसूचक सबैभन्दा धेरै ०.६२ प्रतिशतले घटेको छ । त्यस्तै, विकास बैंकको ०.४२, निर्जीवन बीमाको ०.४०, बैंकिङको ०.३२, हाइड्रोपावरको ०.२८, लगानी समूहको ०.२७, जीवन बीमाको ०.२०, होटेल एण्ड टुरिजमको ०.१६ र उत्पादनमुलक समूहको ०.१४ प्रतिशतले घटेको छ ।

मंगलबार सोपान फार्मास्यूटिकल्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, अपल्लो हाइड्रोपावरको १४.९८, डोल्टी पावरको ६.६१, बुङ्गल हाइड्रोको ५.३५ र मेन्छियाम हाइड्रोको ५.१९ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज सयपत्री हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै ४.९० प्रतिशतले घटेको छ । त्यस्तै, युनिक नेपाल लघुवित्तको ४.३, कालिञ्चोक हाइड्रोको ३.५४ र रिलायन्स स्पिनिङ मिल्सको ३.४१ प्रतिशतले शेयर मूल्य घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun