casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

११.३७ अङ्कले घट्यो नेप्से, साढे ५ अर्ब बढिको कारोबार

अनलाइनसमय |
२२ जेठ २०८३
११.३७ अङ्कले घट्यो नेप्से, साढे ५ अर्ब बढिको कारोबार

काठमाडौं, २२ जेठ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) घटेको छ । आज नेप्से परिसूचक ११ दशमलव ३७ अंकले घटेर दुई हजार ७५५ दशमलव ४१ बिन्दुमा कायम भएको हो ।

आज १ करोड २७ लाख ३२ हजार ८६८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६२ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बिहीबार ४ अर्ब ७० करोड ३३ लाख रुपैयाँको कारोबार भएको थियो ।

आज ७४ धितोपत्रको शेयर मूल्य बढ्दा १८४ को घटेको छ । यस्तै ११ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३५१ धितोपत्र कारोबारमा आएका छन् ।

आज फाइनान्स २ दशमलव ७७, म्युचुअल फण्ड शून्य दशमलव २७, निर्जीवन बीमा शून्य दशमलव ०६ र होटेल तथा पर्यटन समूहको उपसूचक शून्य दशमलव ०५ प्रतिशतले बढेको छ ।

यस्तै उत्पादन तथा प्रशोधन शून्य दशमलव ७८, अन्य र हाइड्रोपावरको समान शून्य दशमलव ७४, बैंकिङ र जीवन बीमा को समान शून्य दशमलव ४४, व्यापार शून्य दशमलव २३, माइक्रोफाइनान्स तथा विकास बैंक समूहको उपसूचक शून्य दशमलव १६ प्रतिशतले घटेको छ ।

आज कालिञ्चोक हाइड्रोपावरकोे शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै उपकार लघुवित्त ७ दशमलव ७, बेष्ट फाइनान्स ७ दशमलव ५५ र सिटी होटलको शेयर मूल्य ७ दशमलव ०६ प्रतिशतले बढेको छ ।

यसैगरी होटल फरेष्ट इन ४ दशमलव २२, माबुलिङ इनर्जी ४ दशमलव १७ र रिज इनर्जीको शेयर मूल्य ३ दशमलव ८३ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun