casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

एभरेष्ट कलर लिमिटेडका उत्पादनहरूले पाए नेपाल गुणस्तर प्रमाण-चिन्ह

अनलाइनसमय |
२० जेठ २०८३
एभरेष्ट कलर लिमिटेडका उत्पादनहरूले पाए नेपाल गुणस्तर प्रमाण-चिन्ह

काठमाडौं, २० जेठ । स्वदेशी रङ उत्पादन क्षेत्रमा एक महत्त्वपूर्ण उपलब्धि हासिल गर्दै एभरेष्ट कलर लिमिटेडले नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको नेपाल गुणस्तर तथा नापतौल विभागबाट नेपाल गुणस्तर  प्रमाण-चिन्ह प्राप्त गरेको छ। चितवनको खैरहनीमा उद्योग रहेको यस कम्पनीले आफ्ना विभिन्न विधाका उत्पादनहरूका लागि आधिकारिक रूपमा गुणस्तर प्रमाण चिन्ह प्रमाणित कम्पनीको मान्यता पाएको हो।

यसअघि सन् २०२३ मा नै अन्तर्राष्ट्रिय स्तरको ISO 9001:2015 (क्वालिटी म्यानेजमेन्ट सिस्टम) प्रमाणपत्र प्राप्त गरिसकेको एभरेष्ट कलरले अब राष्ट्रिय स्तरको उच्च गुणस्तरको प्रमाणपत्र समेत पाएर उपभोक्ता माझ आफ्नो विश्वसनीयतालाई थप मजबुत बनाएको छ।

विभागकी महानिर्देशक कुमारी ज्योती जोशीद्वारा स्वीकृत इजाजत-पत्र अनुसार कम्पनीले मिति यही जेठ १८ देखि लागू हुने गरी विभिन्न ब्रान्ड तथा ५०० एमएल, १ लिटर, ४ लिटर, १० लिटर र २० लिटरका साइजहरूमा नेपाल गुणस्तर चिन्ह प्रयोग गर्ने अनुमति पाएको हो।

विभागको विवरण अनुसार एभरेष्ट कलरका इनामेल पेन्ट ब्रान्डहरू “JURELI” र “EVERLAC BRILLIANT GLOSS ENAMEL” ले एनएस चिन्ह पाएका छन्। त्यसै गरी प्लास्टिक इमल्सन पेन्ट अन्तरगत इन्टेरियर र एक्स्टेरियर (भित्री तथा बाहिरी) इमल्सनमा “BELL INTERIOR EMULSION”, “SAPPHIRE LUXURY INTERIOR PAINT”, “DAISY PREMIUM INTERIOR EMULSION PAINT”, “EVERSHINE LASTING EXTERIOR WALL COATING”, “EVERGUARD PREMIUM EXTERIOR EMULSION”, “EVERTOP SUPER PREMIUM EXTERIOR EMULSION”, र “EVERSTAR PREMIUM EXTERIOR EMULSION” ले यो मान्यता पाएका छन्।

सिमेन्ट प्राइमरमा “D.T.S. PRIMER” ले एनएस चिन्ह प्राप्त गरेको छ। उड प्राइमरमा काठको सुरक्षाका लागि प्रयोग हुने “ONE COAT WOOD PRIMER” ले यो गुणस्तर प्रमाण-चिन्ह पाएको छ।

कम्पनीका प्रमुख कार्यकारी सरोज लुइटेलले यो सफलता उपभोक्ता, डिलर तथा प्राविधिकहरूको निरन्तर विश्वास र सहयोगको परिणाम भएको बताए । ‘नेपाल सरकारले तोकेको कडा मापदण्ड र गुणस्तर पूरा गरेपछि मात्र प्राप्त हुने एनएस चिन्हले एभरेष्ट कलरका उत्पादनहरू पूर्ण रूपमा सुरक्षित र भरपर्दा छन् भन्ने कुरा प्रमाणित गरेको छ’ उनले भने ।

एभरेष्ट कलरले सर्वसाधारणका लागि सेयर निस्कासन गर्ने तयारी गरेको छ । कम्पनीले विदेशमा रहेका नेपालीका लागि सेयर निस्कासन गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun