casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

२२ अंकले बढ्यो नेप्से, ५ अर्बको कारोबार

अनलाइनसमय |
१९ जेठ २०८३
२२ अंकले बढ्यो नेप्से, ५ अर्बको कारोबार

काठमाडौं, १९ जेठ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक २२ दशमलव २१ अंकले बढेर दुई हजार ७७७ दशमलव ५८ बिन्दुमा कायम भएको हो ।

आज १ करोड १३ लाख ८५ हजार १०० कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २६ करोड ५२ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन सोमबार ५ अर्ब ६१ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज १८४ धितोपत्रको शेयर मूल्य बढ्दा ७७ को घटेको छ । यस्तै १० धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३४६ धितोपत्र कारोबारमा आएका छन् ।

मंगलबार उत्पादन तथा प्रशोधन शून्य दशमलव ४२ प्रतिशत बाहेक बाँकी सबै समूहको उपसूचक बढेको छ । यसदिन फाइनान्स समूह सर्वाधिक ६ दशमलव ०३ प्रतिशतले बढेको छ ।

यसदिन अन्य ३ दशमलव ८४, व्यापार १ दशमलव १३, निर्जीवन बीमा १ दशमलव ०२, हाइड्रोपावर शून्य दशमलव ६१, विकास बैंक शून्य दशमलव ५९, बैंकिङ शून्य दशमलव ४१, म्युचुअल फण्ड शून्य दशमलव २९,जीवन बीमा शून्य दशमलव २६, होटेल तथा पर्यटन शून्य दशमलव १२, माइक्रोफाइनान्स शून्य दशमलव ४, र लगानी समूहको उपसूचक शून्य दशमलव २ प्रतिशतले बढेको छ ।

आज कालिञ्चोक हाइड्रोपावरकोे शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै सेन्ट्रल फाइनान्स १३ दशमलव ६७, नेपाल रिइन्सुरेन्स ९ दशमलव ९ दशमलव ४४, गुर्खाज फाइनान्स ९ दशमलव २६ र रिलाइन्स फाइनान्सको शेयर मूल्य ८ दशमलव ५६ प्रतिशतले बढेको छ ।

यसदिन बुंगल हाइड्रो ४ दशमलव ४९, झापा इनर्जी ४ दशमलव १९, आत्मनिर्भर लघुवित्त ३ दशमलव ०१ र बोटलर्स नेपाल बालाजुको शेयर मूल्य २ दशमलव ९९ प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun