casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

जेठ २८ देखि आईपीओ ल्याउँदै सर्वोत्तम पेन्ट्स

अनलाइनसमय |
१९ जेठ २०८३
जेठ २८ देखि आईपीओ ल्याउँदै सर्वोत्तम पेन्ट्स

काठमाडौं, १९ जेठ । सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गर्ने भएको छ । यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि छुट्याइएको शेयर निष्काशन तथा बाँडफाँट सम्पन्न गरिसकेको छ ।

कम्पनीले जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशत बराबर ८ लाख ५० हजार कित्ता साधारण शेयर सार्वजनिक निष्काशनका लागि स्वीकृति पाएको थियो । उक्त शेयरमध्ये ८५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्याएर बिक्री गरिसकिएको छ । त्यसैगरी ४२ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरूलाई बाँडफाँट गरिएको कम्पनीले जनाएको छ ।

अब कम्पनीले कर्मचारीका लागि सुरक्षित गरिएको १७ हजार कित्ता शेयर छुट्याएर बाँकी ७ लाख ५ हजार ५०० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि बिक्रीमा ल्याउन लागेको हो । यस शेयरको कुल मूल्य ७ करोड ५ लाख ५० हजार रुपैयाँ बराबर रहेको छ ।

आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम मिति असार २ गते तोकिएको छ । यद्यपि सो अवधिसम्म सम्पूर्ण शेयरका लागि पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि असार ११ गतेसम्म थप गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun