casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

५ अंकले बढ्यो नेप्से, ६ अर्बको कारोबार

अनलाइनसमय |
१३ जेठ २०८३
५ अंकले बढ्यो नेप्से, ६ अर्बको कारोबार

काठमाडौं, १३ जेठ । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक ४ दशमलव ९९ अंकले बढेर दुई हजार ७८२ दशमलव १ बिन्दुमा कायम भएको हो ।

आज १ करोड ५२ लाख ४९ हजार ७१२ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३ करोड रुपैयाँको कारोबार भएको छ ।

आज १५१ धितोपत्रको शेयर मूल्य बढ्दा १०५ को घटेको छ । यस्तै १४ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३५४ धितोपत्र कारोबारमा आएका छन् ।

बुधबार व्यापार शून्य दशमलव ७३, जीवन बीमा शून्य दशमलव ६८, निर्जीवन बीमा शून्य दशमलव ५४, लगानी शून्य दशमलव ५८, म्युचुअल फण्ड शून्य दशमलव ३९, माइक्रोफाइनान्स शून्य दशमलव २९, बैंकिङ शून्य दशमलव २७, विकास बैंक शून्य दशमलव १३ र हाइड्रोपावर समूहको उपसूचक शून्य दशमलव ०६ प्रतिशतले बढेको छ ।

यस्तै उत्पादन तथा प्रशोधन शून्य दशमलव ४३, फाइनान्स शून्य दशमलव ३८, होटेल तथा पर्यटन शून्य दशमलव २४ र अन्य समूहको उपसूचक शून्य दशमलव ५ प्रतिशतले घटेको छ ।

आज कालिञ्चोक हाइड्रोपावरकोे शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज बुंगल हाइड्रो १३ दशमलव ३७, क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्स ८ दशमलव ५२, अँखु खोला जल विद्युत् ३ दशमलव ९३ र माथिल्लो मेलुङ खोला जल विद्युत्को शेयर मूल्य ३ दशमलव ५१ प्रतिशतले बढेको छ ।

यसदिन सिर्जनशील लघुवित्तको शेयर मूल्य ४ दशमलव ९१ प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun