शुक्रबार १६ अंकले बढ्यो नेप्से सूचक

अनलाइनसमय |
८ जेठ २०८३
शुक्रबार १६ अंकले बढ्यो नेप्से सूचक

काठमाडौं, ८ जेठ । साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजार बढेको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६ दशमलव ३८ अंकले बढेर २७५८ दशमलव ४९ विन्दुमा पुगेर बन्द भएको हो ।

आजको ३३६ कम्पनीको १ करोड ८ लाख कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

यसदिन २०२ कम्पनीको शेयर मूल्यमा बढ्दा ५९ कम्पनीको मूल्य घटेको छ । यस्तै ७ कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस