casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

इजरायलको ७८औँ स्वतन्त्रता दिवस काठमाडौंमा सम्पन्न

अनलाइनसमय |
७ जेठ २०८३
इजरायलको ७८औँ स्वतन्त्रता दिवस काठमाडौंमा सम्पन्न

काठमाडौं, ७ जेठ । नेपालस्थित इजरायली दूतावासले इजरायलको ७८औँ स्वतन्त्रता दिवस विभिन्न कार्यक्रमसहित मनाएको छ । कार्यक्रममा नेपाल सरकारका उच्च अधिकारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, कूटनीतिक समुदाय, सञ्चारकर्मी तथा इजरायलप्रति सद्भाव राख्ने व्यक्तिहरूको उपस्थिति थियो । समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।

कार्यक्रममा सम्बोधन गर्दै नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले इजरायलको स्वतन्त्रता दिवस राष्ट्रिय उत्सव मात्र नभई नेपाल–इजरायल सम्बन्धको मजबुत मित्रता र सहकार्यको प्रतीकसमेत भएको बताए ।

उनले इजरायलले सीमित स्रोतसाधनका बीच नवप्रवर्तन, प्रविधि र अनुसन्धानमार्फत उल्लेखनीय प्रगति हासिल गरेको उल्लेख गर्दै शिक्षा, कृषि, जलस्रोत व्यवस्थापन, प्रविधि तथा उद्यमशीलताको क्षेत्रमा नेपालसँग सहकार्य विस्तार गर्न इच्छुक रहेको सुनाए ।

राजदूत बासले नेपालको आर्थिक विकास, कृषि क्षेत्रको आधुनिकीकरण, डिजिटल प्रविधिको विस्तार, रोजगारी सिर्जना तथा युवालाई अवसर प्रदान गर्ने अभियानमा इजरायलको अनुभव उपयोगी बन्न सक्ने धारणा पनि व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun