१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गरिने

अनलाइनसमय |
२८ वैशाख २०८३
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गरिने

काठमाडौं, २८ वैशाख । सरकारले आगामी आर्थिक वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य लिएको छ ।

आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।

उक्त लक्ष्य हासिल गर्न वातावरण वन कानुन संशोधन गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । साथै उनले आयोजनाको प्रभावितलाई शेयर दिइने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस