casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

८.७८ अंकले बढ्यो नेप्से, करिब साढे ३ अर्बको कारोबार

अनलाइनसमय |
२२ वैशाख २०८३
८.७८ अंकले बढ्यो नेप्से, करिब साढे ३ अर्बको कारोबार

काठमाडौं, २२ वैशाख । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक ८ दशमलव ७८ अंकले बढेर दुई हजार ७१२ दशमलव ८६ बिन्दुमा कायम भएको हो ।

आज ७७ लाख ३४ हजार १२ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४३ करोड ९० लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन सोमबार ४ अर्ब २६ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज १६२ धितोपत्रको शेयर मूल्य बढ्दा ९० को घटेको छ । यस्तै १६ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३३५ धितोपत्र कारोबारमा आएका छन् ।

आज हाइड्रोपावर १ दशमलव ०२, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६३, म्युचुअल फण्ड शून्य दशमलव ४४, बैंकिङ शून्य दशमलव ४३, लगानी शून्य दशमलव १८, अन्य शून्य दशमलव ०८ र जीवन बीमा समूहको उपसूचक शून्य दशमलव १ प्रतिशतले बढेको छ ।

आज व्यापार शून्य दशमलव ६३, म्युचुअल फण्ड शून्य दशमलव ५२, विकास बैंक शून्य ४८, लगानी शून्य दशमलव ४२, माइक्रोफाइनान्स शून्य दशमलव ३४, जीवन बीमा शून्य दशमलव २६, हाइड्रोपावर शून्य दशमलव ४, होटेल तथा पर्यटन शून्य दशमलव ०४, निर्जीवन बीमा शून्य दशमलव ०२ र फाइनान्स समूहको उपसूचक शून्य दशमलव २ प्रतिशतले घटेको छ ।

आज अपर लोहोरे खोला हाइड्रोपावर ११ दशमलव १६, सोलु हाइड्रोपावर ७ दशमलव ५६, धौलागिरी लघुवित्त ७ दशमलव ०४, झापा इनर्जी ४ दशमलव ८ र एनआईसी एशिया ब्यालेन्स फण्डको शेयर मूल्य ४ दशमलव ६२ प्रतिशतले बढेको छ ।

यसदिन फर्वाड माइक्रोफाइनान्स लघुवित्त ९ दशमलव ३१, सुपर खुदी हाइड्रोपावर ३ दशमलव १३, रावा इनर्जी डेभलपमेन्ट ३, एनआईसी एशिया ग्रोथ फण्ड २ दशमलव ८२ र हिमालयन एभरेष्ट इन्सुरेन्स प्रमोटरको शेयर मूल्य २ दशमलव ७१ प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun