casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

७.७३ अङ्कले बढ्यो नेप्से, ४ अर्ब ७४ करोडको कारोबार

अनलाइनसमय |
१४ वैशाख २०८३
७.७३ अङ्कले बढ्यो नेप्से, ४ अर्ब ७४ करोडको कारोबार

काठमाडौं, १४ वैशाख । कारोबारको पहिलो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक ७ दशमलव ७३ अंकले बढेर दुई हजार ७९६ दशमलव ४३ बिन्दुमा कायम भएको हो ।

आज १ करोड ९ लाख २८ हजार ६१७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७४ करोड ८८ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन शुक्रबार हुँदा ५ अर्ब २७ करोड रुपैयाँको कारोबार भएको थियो ।

सोमबार उत्पादन तथा प्रशोधन १ दशमलव ५२, विकास बैंक १ दशमलव १४, होटेल तथा पर्यटन शून्य दशमलव ९७, बैंकिङ शून्य दशमलव ६८, फाइनान्स शून्य दशमलव ४४, माइक्रोफाइनान्स शून्य दशमलव २९, निर्जीवन बीमा शून्य दशमलव १५ र जीवन बीमा समूहको उपसूचक शून्य दशमलव १३ प्रतिशतले बढेको छ ।

यसैगरी व्यापार १ दशमलव ३९, अन्य शून्य दशमलव ४४, लगानी शून्य दशमलव २८, हाइड्रोपावर शून्य दशमलव १९ र म्युचुअल फण्ड समूहको उपसूचक शून्य दशमलव ०७ प्रतिशतले बढेको छ ।

आज ४ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा पाल्पा सिमेन्ट, कर्पोरेट डेभलवमेन्ट बैंक, शिखर पावर डेभलवमेन्ट र सिटी होटल रहेका छन् । यस्तै झापा इनर्जीको शेयर मूल्य ९१ दशमलव ४४ प्रतिशतले बढेको छ ।

यसदिन माइ खोला हाइड्रोपावर १० दशमलव ०१, सुपर खुदी हाइड्रोपावर ४ दशमलव ८ र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको शेयर मूल्य ३ दशमलव ९८ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun