casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

सोपान फर्मास्यूटिकल्सको आईपीओ आजदेखि खुला

अनलाइनसमय |
३ वैशाख २०८३
सोपान फर्मास्यूटिकल्सको आईपीओ आजदेखि खुला

काठमाडौं, ३ वैशाख । सोपान फर्मास्यूटिकल्स लिमिटेडले आज (वैशाख ३) देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गरेको छ । यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको शेयर बाँडफाँट सम्पन्न गरेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई आईपीओ जारी गरेको हो ।

कम्पनीले जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत बराबर ४२ करोड ९० लाख रुपैयाँको आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो । यसमध्ये १० प्रतिशत अर्थात ४ लाख २९ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई वितरण गरिसकेको छ । साथै, १ लाख ७१ हजार ६०० कित्ता कर्मचारी र २ लाख १४ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइसकिएको छ ।

अब कम्पनीले बाँकी रहेको ३४ लाख ७४ हजार ९०० कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँका दरले सर्वसाधारणका लागि निष्काशन गरेको हो, जसको मूल्य ३४ करोड ७४ लाख ९० हजार रुपैयाँ हुन्छ ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम मिति वैशाख ८ गते तोकिएको छ । सो अवधिमा पूर्ण आवेदन नपरेमा म्याद वैशाख १७ गतेसम्म थपिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun