casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

८ कम्पनीको मूल्यमा लाग्यो सकारात्मक सर्किट, ९ अर्बको कारोबार

अनलाइनसमय |
२७ चैत २०८२
८ कम्पनीको मूल्यमा लाग्यो सकारात्मक सर्किट, ९ अर्बको कारोबार

काठमाडौं, २७ चैत । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) घटेको छ । आज नेप्से परिसूचक १३ दशमलव ४६ अंकले घटेर दुई हजार ८३७ दशमलव ७७ बिन्दुमा कायम भएको हो ।

आज २ करोड १० लाख ८७ हजार ६२३ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ९९ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बिहीबार ९ अर्ब ९१ करोड ९२ लाख रुपैयाँको कारोबार भएको थियो ।

आज ५६ धितोपत्रको शेयर मूल्य बढ्दा २०९ को घटेको छ । यस्तै ३ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३३५ धितोपत्र कारोबारमा आएका छन् ।

शुक्रबार १३ समूहको उपसूचकमध्ये ११ को घटेको छ भने २ उपसूचक मात्र बढेको छ ।

यस्तै उत्पादन तथा प्रशोधन १ दशमलव ५९ र हाइड्रोपाव समूहको उपसूचक शून्य दशमलव ०८ प्रतिशतले बढेको छ ।

यस्तै अन्य १ दशमलव ३९, लगानी १ दशमलव १२, व्यापार १ दशमलव ०६, बैंकिङ शून्य दशमलव ७४, माइक्रोफाइनान्स शून्य दशमलव ७३, जीवन बीमा शून्य दशमलव ७१, विकास बैंक शून्य दशमलव ६७, म्युचुअल फण्ड शून्य दशमलव ४९, निर्जीवन बीमा शून्य दशमलव ४८, होटेल तथा पर्यटन शून्य दशमलव ४४ र फाइनान्स समूहको उपसूचक शून्य दशमलव ६ प्रतिशतले घटेको छ ।

आज ८ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा रिलाइन्स स्पीनिङ मिल्स, पाल्पा सिमेन्ट इन्डस्ट्री, सिखर पावर डेभलपमेन्ट, होटल फरेष्ट इन, रिज लाइफ इनर्जी, सुपर खुदी हाइड्रोपावर, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र भुजुङ्ग हाइड्रोपावर रहेका छन् ।

यसैगरी एनआईसी एशिया ब्यालेन्स ४ दशमलव १७, एनआईबीएल ग्रोथ फण्ड ४ दशमलव १७, माइ खोला हाइड्रोपावर ४ दशमलव ०४, माउण्टेन हाइड्रो नेपाल २ दशमलव ९८ र माबुलिङ इनर्जीको शेयर मूल्य २ दशमलव ९६ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun