casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

स्नो रिभर्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

अनलाइनसमय |
२३ चैत २०८२
स्नो रिभर्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, २३ चैत । स्नो रिभर्स लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले चैत ९ गतेदेखि उक्त आईपीओ खुला गरेको थियो ।

कम्पनीले जारी पूँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत बराबर १८ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ । यसमध्ये ९ लाख ३७ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको हो, जसको प्रति शेयर मूल्य १०० रुपैयाँ तोकिएको छ ।

स्थानीय बासिन्दामध्ये ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं. ८ का बासिन्दालाई ४ लाख ६८ हजार ७५० कित्ता शेयर छुट्याइएको छ । बाँकी ४ लाख ६८ हजार ७५० कित्ता शेयर सिरिजङ्गा गाउँपालिका वडा नं. १–७, सिदिङ्वा गाउँपालिका वडा नं. ५ र ६, पाथिभरा याङवारक गाउँपालिका वडा नं. ५ र ६ तथा पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं. १ का बासिन्दालाई वितरण गरिनेछ ।

यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun