सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार सार्वजनिक बिदा 

अनलाइनसमय |
२२ चैत २०८२
सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार सार्वजनिक बिदा 

काठमाडौं, २२ चैत । सरकारले भोलिदेखि लागू हुनेगरी शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

पेट्रोलियम आपूर्तिमा सहजताका लागि उक्त निर्णय भएको सरकारका प्रवक्ता  स्मित पोखरेलले जानकारी दिए ।

शैक्षिक संस्थाबाहेक उल्लेखित कार्यालयहरु कार्यालय समय ९ देखि ५ बजे कायम गर्ने उनले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस