casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

कालंगा हाइड्रोको आईपीओ आजदेखि खुला

अनलाइनसमय |
१० चैत २०८२
कालंगा हाइड्रोको आईपीओ आजदेखि खुला

काठमाडौं, १० चैत । कालंगा हाइड्रो लिमिटेडले आज चैत १० गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गर्दै शेयर निष्काशन प्रक्रिया अघि बढाएको हो ।

कम्पनीले जारी पूँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत बराबर ४९ लाख कित्ता शेयर बिक्रीका लागि अनुमति पाएको थियो । यसमध्ये १४ लाख कित्ता (१४ करोड रुपैयाँ बराबर) शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको छ ।

उक्त शेयरमध्ये ९ लाख १० हजार कित्ता बझाङ, बैतडी र दार्चुलाका अति प्रभावित क्षेत्रका स्थानीयलाई वितरण गरिनेछ । बाँकी ४ लाख ९० हजार कित्ता भने सोही जिल्लाका अन्य प्रभावित क्षेत्रबाहेकका बासिन्दालाई उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

यस्तै, सर्वसाधारणतर्फ छुट्याइएको शेयरमध्ये १० प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता (३ करोड ५० लाख रुपैयाँ बराबर) शेयर श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिएको छ ।

आईपीओमा आवेदन दिन न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ । स्थानीय बासिन्दाका लागि आवेदन अवधि छिटोमा चैत २४ गतेसम्म रहनेछ भने ढिलोमा वैशाख ९ गतेसम्म खुला रहनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने छिटोमा चैत १५ गते र ढिलोमा चैत २४ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको वित्तीय अवस्थालाई मूल्याङ्कन गर्दै केयर रेटिङ्ग नेपालले ‘केयरएनपी डबल बी’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले दायित्व वहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun