casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

६४.६७ अङ्कले बढ्यो नेप्से, २१ अर्बको कारोबार

अनलाइनसमय |
५ चैत २०८२
६४.६७ अङ्कले बढ्यो नेप्से, २१ अर्बको कारोबार

काठमाडौं, २८ फागुन । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) बढेको छ । आज नेप्से परिसूचक ६४ दशमलव ६९ अंकले बढेर दुई हजार ८७७ दशमलव ०३ बिन्दुमा कायम भएको हो ।

आज ५ करोड ६९ लाख २० हजार ६०८ कित्ता शेयर किनबेच हुँदा २१ अर्ब २२ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार १२ अर्ब ३ करोड ४४ लाख रुपैयाँको कारोबार भएको थियो ।

आज २४० धितोपत्रको शेयर मूल्य बढ्दा २२ को घटेको छ । यस्तै २ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३४२ धितोपत्र कारोबारमा आएका छन् ।

बिहीबार सबै समूहको उपसूचक बढेको छ । यस दिन विकास बैंक सर्वाधिक ३ दशमलव ९५ प्रतिशतले बढेको छ ।

आज बैंकिङ ३ दशमलव १६, जीवन बीमा २ दशमलव ७६, हाइड्रोपावर २ दशमलव २९, अन्य १ दशमलव ९७, फाइनान्स १ दशमलव ९४, उत्पादन तथा प्रशोधन १ दशमलव ८९, लगानी १ दशमलव ७७, होटेल तथा पर्यटन १ दशमलव ७५, माइक्रोफाइनान्स १ दशमलव २४, निर्जीवन बीमा १ दशमलव ८, व्यापार शून्य दशमलव १६ र म्युचुअल फण्ड समूहको उपसूचक शून्य दशमलव ०४ प्रतिशतले बढेको छ ।

आज ४ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा साल्पा विकास बैंक, रिलाइन्स स्पीनिङ मिल्स, कर्पोरेट डेभलवमेन्ट बैंक र सोलु हाइड्रोपावर रहेका छन् । यस्तै होटल फरेष्ट इनको शेयर मूल्य ९ दशमलव ९६ प्रतिशतले बढेको छ ।

यसैगरी नेपाल लाइफ समृद्धि लगानी योजना ५ दशमलव १२, माहुली लघुवित्तको शेयर मूल्य २ दशमलव ९७ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun