casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

शिखर पावरको आईपीओ बाँडफाँट

अनलाइनसमय |
३ चैत २०८२
शिखर पावरको आईपीओ बाँडफाँट

काठमाडौं, ३ चैत । शिखर पावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को बाँडफाँट सम्पन्न भएको छ । शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज बिहान बाँडफाँट प्रक्रिया सम्पन्न गरिएको हो ।

कम्पनीले गत फागुन १७ गतेदेखि फागुन २६ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १८ लाख ४२ हजार ६०० कित्ता शेयर निष्काशन गरेको थियो ।

उक्त आईपीओमा २६ लाख ८७ हजार ३४७ जनाले कुल २ करोड ८८ लाख १६ हजार ९९० कित्ता शेयरका लागि आवेदन दिएका थिए । जसमध्ये २६ लाख ५० हजार ८४७ आवेदन स्वीकृत भएको छ भने ३६ हजार ५०० आवेदन रद्द भएका छन् ।

माग अत्यधिक भएकाले गोलाप्रथा विधिबाट शेयर बाँडफाँट गरिएको हो । सो अनुसार १ लाख ८४ हजार २६० जना आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun