casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

२६.०७ अंकले घट्यो नेप्से, १२ अर्बको कारोबार

अनलाइनसमय |
२ चैत २०८२
२६.०७ अंकले घट्यो नेप्से, १२ अर्बको कारोबार

काठमाडौं, २ चैत । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक २६ दशमलव ०७ अंकले घटेर दुई हजार ७९८ दशमलव ८३ बिन्दुमा कायम भएको हो ।

आज ३ करोड ०३ लाख ९० हजार २११ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ९७ करोड ४६ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन आइतबार १४ अर्ब ३२ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज ४८ धितोपत्रको शेयर मूल्य बढ्दा २११ को घटेको छ । यस्तै ४ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३४५ धितोपत्र कारोबारमा आएका छन् ।

सोमबार उत्पादन तथा प्रशोधन (शून्य दशमलव २५ प्रतिशत)बाहेक बाँकी सबै समूहको उपसूचक घटेको छ । यसदिन बैंकिङ समूह सर्वाधिक १ दशमलव ६१ प्रतिशतले घटेको छ ।

यस्तै लगानी १ दशमलव ५२, अन्य १ दशमलव ०९, जीवन बीमा शून्य दशमलव ९४, विकास बैंक शून्य दशमलव ८४, माइक्रोफाइनान्स शून्य दशमलव ७५, फाइनान्स शून्य दशमलव ७१, हाइड्रोपावर शून्य दशमलव ६१, निर्जीवन बीमा शून्य दशमलव ४५, म्युचुअल फण्ड शून्य दशमलव ४३, होटेल तथा पर्यटन शून्य दशमलव २६ र व्यापार समूहको उपसूचक शून्य दशमलव २१ प्रतिशतले घटेको छ ।

आज ४ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा अपर हेवाखोला हाइड्रोपावर, साल्पा विकास बैंक, सोलु हाइड्रोपावर र रिलाइन्स स्पीनिङ मिल्स रहेका छन् । यस्तै होटल फरेन इनको शेयर मूल्य ९ दशमलव ९३ प्रतिशतले बढेको छ ।

यसदिन सिदार्थ इक्वीटि फण्ड ४ दशमलव ३९, नारायणी डेभलपमेन्ट बैंक ४ दशमलव १८, ग्रीनलाइफ हाइड्रोपावर ३ दशमलव ९८ र माइखोला हाइड्रोपावरको शेयर मूल्य ३ दशमलव ८८ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun