casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

शिखर पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

अनलाइनसमय |
२६ फागुन २०८२
शिखर पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, २६ फागुन । शिखर पावर डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरी बाँडफाँट गरेर दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिएको हो ।

कम्पनीले ९८ करोड रुपैयाँ जारी पूँजीको ३२.६५ प्रतिशत अर्थात् ३२ करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । सोमध्ये ९ लाख ८० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि र २ लाख २२ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको थियो । त्यस्तै १ लाख ११ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरूलाई छुट्याएर बाँडफाँट गरिसकिएको छ ।

दोस्रो चरणअन्तर्गत कम्पनीले कर्मचारीका लागि ४४ हजार ४०० कित्ता शेयर छुट्याएर बाँकी रहेको १८ लाख ४२ हजार ६०० कित्ता शेयर सर्वसाधारणका लागि सार्वजनिक गरेको हो । यस आईपीओको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ भने कुल १८ करोड ४२ लाख ६० हजार रुपैयाँ बराबरको सेयर बिक्रीमा ल्याइएको हो ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun