casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

१९.२७ अङ्कले बढ्यो नेप्से, ५.६४ अर्बको कारोबार

अनलाइनसमय |
१७ फागुन २०८२
१९.२७ अङ्कले बढ्यो नेप्से, ५.६४ अर्बको कारोबार

काठमाडौं, १७ फागुन । यस साताको कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९ दशमलव २७ अङ्कले बढेको छ । यो वृद्धिसँगै परिसूचक २ हजार ६ सय ७४ दशमलव २० को बिन्दुमा बन्द भएको छ । गत बिहीबार परिसूचक ६ अङ्कले बढेर २६५४ को बिन्दुमा कायम भएको थियो ।

आज परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । बिहीबार ४ अर्ब १७ करोडको कारोबार भएकोमा आज ५ अर्ब ६४ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन १ करोड ३१ लाख ९३ हजार ४६२ कित्ता शेयर ५५ हजार २०६ पटक किनबेच भएको छ ।

आइतबार ३४१ धितोपत्र कारोबारमा आए, जसमध्ये १८७ धितोपत्रको मूल्य बढेको छ । त्यस्तै ६४ धितोपत्रको मूल्य घटेको छ भने ११ वटा धितोपत्रको मूल्य स्थिर छ ।
आज कारोबार भएका १३ वटै समूहको उपसूचक बढेको छ । यस दिन फाइनान्स समूहको उपसूचक सबैभन्दा धेरै २.२२ प्रतिशतले बढेको छ । त्यस्तै, अन्य समूहको उपसूचक १.१९, व्यापार समूहको १.१२, बैंकिङको ०.७८, विकास बैंक उत्पादनमुलक समूहको समान ०.७७, जीवन बीमाको ०.५९, लगानी समूहको ०.५८ र हाइड्रोपावर समूहको ०.४७ प्रतिशतले बढेको छ ।

आइतबार सालपा विकास बैंक र रिलायन्स स्पिलीङ मिल्सको शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, बाराही हाइड्रोपावरको ६.७४, गुडवील फाइनान्सको ३.६२ र जानकी फाइनान्सको ३.५४ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज हिमस्टार उर्जाको शेयर मूल्य सबैभन्दा धेरै ४.१६ प्रतिशतले घटेको छ । त्यस्तै, कर्पाेरेट डिभलपमेन्ट बैंकको ३.६१, मोलुङ्ग हााइडोपावरको २.८६ र वीन नेपाल लघुवित्तको २.२३ प्रतिशतले शेयर मूल्य घटेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun