casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

६.०३ अङ्कले बढ्यो नेप्से, ४ अर्बको कारोबार

अनलाइनसमय |
१४ फागुन २०८२
६.०३ अङ्कले बढ्यो नेप्से, ४ अर्बको कारोबार

काठमाडौं, १४ फागुन । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) बढेको छ । आज नेप्से परिसूचक ६ दशमलव ०३ अंकले बढेर दुई हजार ६५४ दशमलव ९३ बिन्दुमा कायम भएको हो ।

आज १ करोड ५३ हजार १४५ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १७ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधबार ४ अर्ब ४५ करोड ११ लाख रुपैयाँको कारोबार भएको थियो ।

बिहीबार निर्जीवन बीमा १ दशमलव ०९, फाइनान्स शून्य दशमलव ७१, बैंकिङ शून्य दशमलव ६४, व्यापार शून्य दशमलव ४६, लगानी शून्य दशमलव ३५, विकास बैंक शून्य दशमलव १३, हाइड्रोपावर र अन्य समूहको समान शून्य दशमलव ०५ र जीवन बीमा समूहको उपसूचक शून्य दशमलव ०३ प्रतिशतले बढेको छ ।

यस्तै उत्पादन तथा प्रशोधन शून्य दशमलव ४१, मायक्रोफाइनान्स शून्य दशमलव २८, म्युचुअल फण्ड शून्य दशमलव २५ र होटेल तथा पर्यटन समूहको उपसूचक शून्य दशमलव १६ प्रतिशतले घटेको छ ।

आज साल्पा विकास बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै रिलाइन्स स्पीनिङ मिल्स ९ दशमलव २६, हिम स्टार ऊर्जा ६, झापा इनर्जी ३ दशमलव ९३ र मेलुङ हाइड्रोपावरको शेयर मूल्य ३ दशमलव ७३ प्रतिशतले बढेको छ ।

यसैगरी श्रीनगर एग्रीटेक इन्डट्रीज ३ दशमलव ५७, एनएमबी हाइब्रिड फण्ड ३ दशमलव २९, सुपर माइ हाइड्रोपावर ३ दशमलव २५ र हिमालयन एभरेष्ट इन्सुरेन्सको शेयर मूल्य ३ दशमलव १८ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun