casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

रिज लाईन इनर्जीको आईपीओ बाँडफाँट

अनलाइनसमय |
१४ फागुन २०८२
रिज लाईन इनर्जीको आईपीओ बाँडफाँट

काठमाडौं, १४ फागुन । बिहीबार, रिज लाईन इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ आज बाँडफाँट गरेको हो ।

कम्पनीले गत माघ २८ गतेदेखि फागुन ४ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ करोड ८० लाख २६ हजार रुपैयाँबराबरको ११ लाख ८० हजार २६० कित्ता शेयर निष्काशन गरेको थियो ।

कम्पनीको उक्त आईपीओ खरिदका लागि २५ लाख ३७ हजार ३०१ जनाले २ कारोड ७१ लाख ३२ हजार २३० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए ।

मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ । १ लाख १८ हजार २६ जना आवेदकले न्यूनतम १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् भने बाँकी आवेदक हात खाली भएका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun