casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

१०.३० अंकले बढ्यो नेप्से, साढे ४ अर्बको कारोबार

अनलाइनसमय |
१३ फागुन २०८२
१०.३० अंकले बढ्यो नेप्से, साढे ४ अर्बको कारोबार

काठमाडौं, १३ फागुन । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक १० दशमलव ३० अंकले बढेर दुई हजार ६४८ दशमलव ९ बिन्दुमा कायम भएको हो ।

आज १ करोड ४ लाख ५६ हजार ९८० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४५ करोड ११ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार ४ अर्ब २३ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

बुधबार १३ समूहको उपसूचकमध्ये १० को बढेको छ भने ३ उपसूचक घटेको छ ।

आज जीवन बीमा १ दशमलव ७९, उत्पादन तथा प्रशोधन शून्य दशमलव ८३, होटेल तथा पर्यटन शून्य दशमलव ४७, हाइड्रोपावर शून्य दशमलव ३९, अन्य शून्य दशमलव ३५, बैंकिङ शून्य दशमलव २२, विकास बैंक शून्य दशमलव २१, निर्जीवन बीमा शून्य दशमलव १९, माइक्रोफाइनान्स शून्य दशमलव १५ र लगानी समूहको उपसूचक शून्य दशमलव ३ प्रतिशतले बढेको छ ।

यसैगरी व्यापार शून्य दशमलव ८९, फाइनान्स शून्य दशमलव २८ र म्युचुअल फण्ड समूहको उपसूचक शून्य दशमलव ०२ प्रतिशतले घटेको छ ।

आज दुई कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा साल्पा विकास बैंक र रिलाइन्स स्पीनिङ मिल्स रहेका छन् । यस्तै विन नेपाल लघुवित्त ९ दशमलव ६६, सुपर माइ हाइड्रोपावर ९ दशमलव १८ र अपर लहरे खोला हाइड्रोपावरको शेयर मूल्य ४ दशमलव १५ प्रतिशतले बढेको छ ।

यसदिन हिमालयन पावर ५ दशमलव ९८, कुमारी सवल योजना ३ दशमलव ८१, एनएमबी (५०) ३ दशमलव ६१, अँखु खोला जल विद्युत् ३ दशमलव ५६ र आरबीबी फेकस (४२)को शेयर मूल्य ३ दशमलव ५४ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun