casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

२१.६२ अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

अनलाइनसमय |
१२ फागुन २०८२
२१.६२ अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

काठमाडौं, १२ फागुन । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक २१ दशमलव ६२ अंकले बढेर दुई हजार ६३८ दशमलव ६ बिन्दुमा कायम भएको हो ।

आज ९३ लाख ६४ हजार ९३८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २३ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन सोमबार ५ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज २१३ धितोपत्रको शेयर मूल्य बढ्दा ४२ को घटेको छ । यस्तै ६ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३२८ धितोपत्र कारोबारमा आएका छन् ।

मंगलबार सबै समूहको उपसूचक बढेको छ । यसदिन होटेल तथा पर्यटनसमूह सर्वाधिक २ दशमलव ०२ प्रतिशतले घटेको छ ।

यसैगरी उत्पादन तथा प्रशोधन १ दशमलव ७६, व्यापार १ दशमलव ४९, हाइड्रोपावर १ दशमलव २७, विकास बैंक १ दशमलव ११, माइक्रोफाइनान्स शून्य दशमलव ७९, फाइनान्स शून्य दशमलव ६४, लगानी शून्य दशमलव ६१, निर्जीवन बीमा शून्य दशमलव ५२, अन्य शून्य दशमलव ३३, म्युचुअल फण्ड शून्य दशमलव ०९, जीवन बीमा शून्य दशमलव ७ र बैंकिङ समूहको उपसूचक शून्य दशमलव ०३ प्रतिशतले बढेको छ ।

आज साल्पा विकास बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै रिलाइन्स स्पीनिङ मिल्स ९ दशमलव ३१, हिमालयन पावर ९ दशमलव १५, सागर डिस्टीलरी ८ दशमलव ९६ र बन्दीपुर केवलकार एण्ड टुरिजमको शेयर मूल्य ८ दशमलव ३४ प्रतिशतले बढेको छ ।

यसदिन नेपाल एसबीआई बैंक ३ दशमलव ३८, आरबीबी म्युचुअल फण्ड (२) ३ दशमलव ४, आरबीबी म्युचुअल फण्ड (१) २ दशमलव ०७ र एनआइबीएल ग्रोट फण्डको शेयर मूल्य १ दशमलव ९७ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun