casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

१९.८५ अङ्कले घटेको नेप्से २,६९४ को बिन्दुमा, घट्यो कारोबार

अनलाइनसमय |
१८ माघ २०८२
१९.८५ अङ्कले घटेको नेप्से २,६९४ को बिन्दुमा, घट्यो कारोबार

काठमाडौं, १८ माघ । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९ दशमलव ८५ अङ्कले घटेको छ । यो ह्राससँगै परिसूचक २ हजार ६ सय ९४ दशमलव २० को बिन्दुमा बन्द भएको छ । गत साताको अन्तिम कारोबार दिन बिहीबार परिसूचक १७ दशमलव ५३ अङ्कले घटेर २७१४ को बिन्दुमा कायम भएको थियो ।

आज परिसूचक घटेसँगै कारोबार रकम पनि घटेको छ । बिहीबार १४ अर्ब ५६ करोड कारोबार भएकोमा आज ९ अर्ब १० करोड ५४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन २ करोड २० लाख ६० हजार ४५४ कित्ता शेयर १ लाख १० हजार ७२८ पटक किनबेच भएको छ ।

आइतबार ३२९ धितोपत्र कारोबारमा आए, जसमध्ये २०१ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ५० धितोपत्रको मूल्य बढेको छ भने ९ वटा धितोपत्रको मूल्य स्थिर छ ।

आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये व्यापारा समूहको उपसूचक ०.५५ प्रतिशतले बढ्दा बाँकी सबै समूहको उपसूचक घटेको छ । यस दिन होटेल एण्ड टुरिजम समूहको उपसूचक सबैभन्दा धेरै १.७५ प्रतिशतले घटेको छ । त्यस्तै, हाइड्रोपावरको १.३६, लगानी समूहको ०.९६, उत्पादनमुलक समूहको ०.७६, विकास बैंकको ०.७५, निर्जीवन बीमाको ०.६३, माइक्रोफाइनान्सको ०.५७, जीवन बीमाको ०.५२ र अन्य समू हको उपसूचक ०.९२ प्रतिशतले घटेको छ ।

आइतबार मिथिल्ला लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै ९.७० प्रतिशतले घटेको छ । त्यस्तै, क्रेस्ट माइक्रो लाइफको ८.१९, शिव श्री हाइड्रोको ६.०७ र आँखु खोला जलविद्युतको ४.६२ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज कर्पाेरेट डिभलपमेण्ट बैंकको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै, रवा इनर्जीको ९.३४, कालिका पावर कम्पनीको ७.३५, हिमस्टार उर्जाको ६.६५ र ट्रेड टावरको ६.३७ प्रतिशतले शेयर मूल्य घटेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun