casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

माघ २८ गतेदेखि आईपीओ ल्याउँदै रिज लाइन इनर्जी

अनलाइनसमय |
१५ माघ २०८२
माघ २८ गतेदेखि आईपीओ ल्याउँदै रिज लाइन इनर्जी

काठमाडौं, १५ माघ । रिज लाइन इनर्जी लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि माघ २८ गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको आईपीओको बाँडफाँट सम्पन्नपछि दोस्रो चरणमा सर्वसाधारणलाई सेयर बिक्री गर्न लागिएको हो ।

कम्पनीले जारी पुँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशत बराबर हुने २६ करोड ७ लाख रुपैयाँ मूल्यको २६ लाख ७ हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । सोमध्ये ११ लाख ८५ हजार कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र १ लाख ४२ हजार २०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याई बाँडफाँट गरिसकेको छ ।

अब कम्पनीले २८ हजार ४४० कित्ता कर्मचारीका लागि र ७१ हजार १०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको ११ लाख ८० हजार २६० कित्ता आईपीओ सर्वसाधारण लगानीकर्तालाई निष्कासन गर्न लागेको हो । यस आईपीओको मूल्य ११ करोड ८० लाख २६ हजार रुपैयाँ रहेको छ भने प्रतिकित्ता मूल्य १०० रुपैयाँ तोकिएको छ ।

आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । छिटोमा फागुन ४ गते निष्कासन बन्द हुनेछ भने पर्याप्त आवेदन नपरेमा फागुन १३ गतेसम्म खुला रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun