casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

९.९३ अंकले बढ्यो नेप्से, ७ अर्बको कारोबार

अनलाइनसमय |
२२ पुष २०८२
९.९३ अंकले बढ्यो नेप्से, ७ अर्बको कारोबार

काठमाडौं, २२ पुस । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक ९ दशमलव ९३ अङ्कले बढेर दुई हजार ६४९ दशमलव ३ बिन्दुमा कायम भएको हो ।

आज १ करोड ४८ लाख ३१ हजार २४१ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब १२ करोड ३३ लाख रुपैयाँको कारोबार भएको छ ।

आज १४८ धितोपत्रको शेयर मूल्य बढ्दा १०३ को घटेको छ । यस्तै ८ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३३४ धितोपत्र कारोबारमा आएका छन् ।

मंगलबार १३ समूहको उपसूचकमध्ये ११ को बढेको छ भने दुई उपसूचक मात्र घटेको छ ।

आज फाइनान्स २ दशमलव ८७, माइक्रोफाइनान्स शून्य दशमलव ८३, विकास बैंक शून्य दशमलव ७९, अन्य शून्य दशमलव ७७, म्युचुअल फण्ड शून्य दशमलव ४५, बैंकिङ शून्य दशमलव ४३, लगानी शून्य दशमलव ३२, हाइड्रोपावर शून्य दशमलव १४, निर्जीवन बीमा शून्य दशमलव ०७ र जीवन बीमा समूहको उपसूचक शून्य दशमलव ०४ प्रतिशतले बढेको छ ।

यसैगरी उत्पादन तथा प्रशोधन शून्य दशमलव ५१ र होटेल तथा पर्यटन समूहको उपसूचक शून्य दशमलव २३ प्रतिशतले घटेको छ ।

आज जीवन विकास लघुवित्त ९ दशमलव ९७, थ्रीस्टार हाइड्रोपावर ९ दशमलव ५४, हिमालयन (८०२०) ७ दशमलव ३४ र सिटिजन्स म्युचुअल फण्डको शेयर मूल्य ६ दशमलव ०१ प्रतिशतले बढेको छ ।

आज रुरु जलविद्युत परियोजना ८ दशमलव ४१, ट्रेड टावर ६ दशमलव २६, सान्भि इनर्जी ५ दशमलव ६१ र बन्दिपुर केवलकार एण्ड टुरिजमको शेयर मूल्य ४ दशमलव ७८ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun