casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

सुपर खुदी हाइड्रोपावरको आईपीओ आजदेखि खुला

अनलाइनसमय |
२२ पुष २०८२
सुपर खुदी हाइड्रोपावरको आईपीओ आजदेखि खुला

काठमाडौं, २२ पुस । सुपर खुदी हाइड्रोपावर लिमिटेडले आजदेखि आईपीओ निष्काशन सुरु गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गर्न लागेको हो ।

कम्पनीले जारी पूँजीको २० प्रतिशत बराबरको ३१ करोड रुपैयाँको आईपीओ निष्काशन अनुमति पाएको थियो । सोमध्ये १५ करोड ५० लाख रुपैयाँ बराबरको १५ लाख ५० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि छुट्याइएको छ । यसमा ४० प्रतिशत शेयर मस्र्याङ्दी गाउँपालिका वडा नं. २ र ३ का बासिन्दालाई तथा बाँकी ६० प्रतिशत वडा नं. १, ४, ५, ६, ७, ८ र ९ का बासिन्दालाई बाँडफाँट गरिनेछ ।

त्यस्तै सर्वसाधारणका लागि छुट्याइएको शेयरको १० प्रतिशत अर्थात १ लाख ५५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिँदैछ ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका लागि छिटोमा माघ ६ र ढिलोमा माघ २१ गतेसम्म आवेदन दिन सकिनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पुस २५ गतेदेखि माघ ६ गतेसम्म आवेदन खुला रहनेछ ।

केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी रेटिङ्ग प्रदान गरेको छ, जसले मध्यम जोखिम संकेत गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun