casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

२६ सय विन्दुबाट तल झर्‍यो नेप्से, ४ अर्बको कारोबार

अनलाइनसमय |
२८ मंसिर २०८२
२६ सय विन्दुबाट तल झर्‍यो नेप्से, ४ अर्बको कारोबार

काठमाडौं, २८ मंसिर । कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक १२ दशमलव ५० अङ्कले घटेर दुई हजार ५९४ दशमलव ८७ बिन्दुमा कायम भएको हो ।

आज १ करोड १२ लाख ७२ हजार १६८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७४ लाख रुपैयाँको कारोबार भएको छ ।

आज ५६ धितोपत्रको शेयर मूल्य बढ्दा १९७ को घटेको छ । यस्तै ६ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३३० धितोपत्र कारोबारमा आएका छन् ।

आइतबार १३ समूहको उपसूचकमध्ये २ को बढ्दा बाँकी ११ उपसूचकको घटेको छ ।

आज म्युचुअल फण्ड शून्य दशमलव ५१ र बैंकिङ समूहको उपसूचक शून्य दशमलव ०४ प्रतिशतले बढेको छ ।

यसैगरी हाइड्रोपावर शून्य दशमलव ९३, होटेल तथा पर्यटन शून्य दशमलव ८८, जीवन बीमा शून्य दशमलव ८७, फाइनान्स शून्य दशमलव ७२, उत्पादन तथा प्रशोधन शून्य दशमलव ७१, लगानी शून्य दशमलव ६७, व्यापार शून्य दशमलव ५९, अन्य शून्य दशमलव ४५, विकास बैंक शून्य दशमलव ३४, निर्जीवन बीमा शून्य दशमलव ३३ र माइक्रोफाइनान्स समूहको उपसूचक शून्य दशमलव २५ प्रतिशतले घटेको छ ।

आज स्वस्थिक लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै एसवाइ पानेल नेपाल ९ दशमलव ९८, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाको ५ दशमलव १९, अपर सिङ्गे हाइड्रोपावर ४ दशमलव ७ र सनराइज फस्ट म्युचुअल फण्डको शेयर मूल्य ४ दशमलव ७ प्रतिशतले बढेको छ ।

यसैगरी सिटी होटल ६ दशमलव २६, श्रीनगर एग्रिटेक इन्ड्रस्टिज४ दशमलव ६५, लक्ष्मी लघुवित्त ४ दशमलव ५५, आरम्भ चौतारी लघुवित्त ४ दशमलव ३४ र स्वीट गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको शेयर मूल्य ४ दशमलव १ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun