casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

७.३९ अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

अनलाइनसमय |
२३ मंसिर २०८२
७.३९ अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

काठमाडौं, २३ मंसिर । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढको छ । आज नेप्से परिसूचक ७ दशमलव ३९ अङ्कले बढेर दुई हजार ६१४ दशमलव ०७ बिन्दुमा कायम भएको हो ।

आज ८७ लाख ४२ हजार ८४ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७५ करोड ५० लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन सोमबार ६ अर्ब ६६ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज १४८ धितोपत्रको शेयर मूल्य बढ्दा १०१ को घटेको छ । यस्तै ९ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३३१ धितोपत्र कारोबारमा आएका छन् ।

मंगलबार १३ समूहको उपसूचकमध्ये ९ को बढेको छ भने चार उपसूचक घटेको छ ।

यसदिन होटेल तथा पर्यटन शून्य दशमलव ८८, हाइड्रोपावर शून्य दशमलव ८४, जीवन बीमा शून्य दशमलव ८२, उत्पादन तथा प्रशोधन शून्य दशमलव ५३, म्युचुअल फण्ड शून्य दशमलव ३७, अन्य शून्य दशमलव ३४, विकास बैंक शून्य दशमलव ३१ र फाइनान्स समूहको उपसूचक शून्य दशमलव ४ प्रतिशतले बढेको छ ।

यसैगरी निर्जीवन बीमा शून्य दशमलव १७, बैंकिङ शून्य दशमलव १२, माइक्रोफाइनान्स शून्य दशमलव ०६ र व्यापार समूहको उपसूचक शून्य दशमलव ०१ प्रतिशतले घटेको छ ।

आज तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा माथिल्लो मेलुङ खोला जलविद्युत, झापा इनर्जी, श्रीनगर एग्रिटेक इन्ड्रस्टिज र स्वस्तिक लघुवित्त रहेका छन् । यस्तै स्वीट गंगा हाइड्रोपावर एण्ड कन्स्टक्सन ८ दशमलव ७८,सुपर मादी हाइड्रोपावरको शेयर मूल्य ८ दशमलव १ प्रतिशतले बढेको छ ।

आज हिम स्टार ऊर्जा ३ दशमलव ८८, मिथिला लघुवित्त ३ दशमलव ४६, कालिका लघुवित्त ३ दशमलव ३२, पीयर इनर्जी २ दशमलव ६३ र लक्ष्मी सनराइज बैंकको शेयर मूल्य २ दशमलव ५९ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun