casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

३.०२ अंकले घट्यो नेप्से, ४ कम्पनीको मूल्यमा सकारात्मक सर्किट

अनलाइनसमय |
२२ मंसिर २०८२
३.०२ अंकले घट्यो नेप्से, ४ कम्पनीको मूल्यमा सकारात्मक सर्किट

काठमाडौं, २२ मंसिर । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक ३ दशमलव ०२ अङ्कले घटेर दुई हजार ६०६ दशमलव ६७ बिन्दुमा कायम भएको हो ।

आज १ करोड १ लाख ४६ हजार ४०० कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ६६ करोड ९५ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन आइतबार ५ अर्ब ३३ करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज ९९ धितोपत्रको शेयर मूल्य बढ्दा १४७ को घटेको छ । यस्तै १२ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३३१ धितोपत्र कारोबारमा आएका छन् ।

सोमबार उत्पादन तथा प्रशोधन शून्य दशमलव ६१, व्यापार शून्य दशमलव ४१,हाइड्रोपावर शून्य दशमलव १२, जीवन बीमा शून्य दशमलव ५ र निर्जीवन बीमा समूहको उपसूचक शून्य दशमलव ०५ प्रतिशतले बढेको छ ।

यसैगरी बैंकिङ शून्य दशमलव ६७, फाइनान्स शून्य दशमलव ५७, माइक्रोफाइनान्स शून्य दशमलव २९, होटेल तथा पर्यटन शून्य दशमलव २३, अन्य शून्य दशमलव २१, लगानी शून्य दशमलव १६, विकास बैंक शून्य दशमलव ११ र म्युचुअल फण्डसमूहको उपसूचक शून्य दशमलव ०१ प्रतिशतले घटेको छ ।

आज चार कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा अपर सिङ्गे हाइड्रोपावर, झापा इनर्जी, श्रीनगर एग्रिटेक इन्ड्रस्टिज र स्वस्तिक लघुवित्त रहेका छन् ।

आज सुपर माइक्रोफाइनान्स वित्तीय संस्थाको ५ दशमलव १६, आशा लघसवित्त ४ दशमलव ३५, हाइड्रोपावर ३ दशमलव ७३, गुहेस्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स ३ दशमलव ६८ र स्वीट गंगा हाइड्रोपावर एण्ड कन्स्टक्सनको शेयर मूल्य ३ दशमलव २६ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun