casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

अनलाइनसमय |
२१ मंसिर २०८२
सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, २१ मंसिर । सोलु हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीका लागि खुला गरेको आईपीओमा आवेदन दिन आज (मंसिर २१) अन्तिम मौका रहेको छ । कम्पनीले मंसिर ७ गतेदेखि स्थानीय तहमै आईपीओ बिक्री खुला गरेको थियो ।

१० अर्ब रुपैयाँ जारी पूँजीमा कम्पनीलाई २० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरका २ करोड कित्ता शेयर बिक्रीको अनुमति प्राप्त छ । यसमध्ये १ अर्ब रुपैयाँ बराबरका प्रतिकित्ता १०० रुपैयाँ दरका १ करोड कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयबासीका लागि छुट्याइएको छ ।

उक्त शेयरमध्ये सोलु दूधकुण्ड नगरपालिका–७ र ११ तथा थुलुङ दूधकोशी गाउँपालिका–१ का अति प्रभावित बासिन्दालाई ४० लाख कित्ता छुट्याइनेछ । बाँकी ६० लाख कित्ता भने सो क्षेत्रका अन्य वडामा बस्ने स्थानीयवासीका लागि वितरण गरिनेछ ।

आईपीओका लागि न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ ।

आईपीओ निष्कासनका लागि गराइएको मूल्यांकनमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई ‘आईआरएन डबल–बी’ रेटिङ प्रदान गरेको छ, जसले कम्पनीले दायित्व वहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun