casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

जेनजी आन्दोलनको क्षतिको २३ अर्ब २० करोड बीमा दाबी, करिव २ अर्ब ३ करोड भुक्तानी

अनलाइनसमय |
३१ असोज २०८२
जेनजी आन्दोलनको क्षतिको २३ अर्ब २० करोड बीमा दाबी, करिव २ अर्ब ३ करोड भुक्तानी

काठमाडौं, ३१ असोज । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको कुल बीमा दाबीको रकममध्ये हालसम्ममा २ अर्ब १ करोड ९८ लाख रुपैयाँ भुक्तानी भइसकेको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त पछिल्लो अद्यावधिक तथ्याङ्क अनुसार, कूल दाबी रकममध्ये हालसम्ममा अग्रिम भुक्तानी समेत गरी २ अर्ब १ करोड ९८ लाख रुपैयाँ बीमितहरूलाई भुक्तानी भइसकेको जानकारी दिएको हो ।

विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमा परेका कूल ३ हजार १६६ वटा बीमा दाबीको २३ अर्ब २० करोड ९१ लाख दाबी रकम रहेको थियो ।

आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबीको मूल्याङ्कन एवम् अनुगमनका लागि २ हजार ७९१ वटा दाबीका लागि सर्भेयर खटाइएको र सर्भेयरहरूले हालसम्ममा ६५४ को सङ्ख्यामा सर्भे प्रतिवेदन पेश गरेको जानकारी निर्जीवन बीमकहरूबाट प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी, नेपाल पुनर्बीमा कम्पनीमा निर्जीवन बीमा कम्पनीहरूबाट कूल २ हजार ७३३ वटा पुनर्बीमा दाबी परेको र पुनर्बीमा दाबी रकम करिव रू. १५ अर्ब ७६ करोड ४३ लाख रहेको पुनर्बीमा कम्पनीले प्राधिकरणलाई दिएको छ । पुनर्बीमा कम्पनीले हालसम्ममा करिव रू. १ अर्ब ६३ करोड ३५ लाख अग्रिम (पेश्की) भुक्तानी निर्जीवन बीमा कम्पनीहरूलाई दिएको र ६० वटा दाबीको मूल्याङ्कन तथा अनूगमनका लागि संयुक्त बीमा सर्भेयर खटाएको विज्ञप्तिमा भनिएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun