casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

दुई महिनामा ३.५३ खर्बको वैदेशिक व्यापार हुँदा घाटा साढे २ खर्ब माथि

अनलाइनसमय |
७ असोज २०८२
दुई महिनामा ३.५३ खर्बको वैदेशिक व्यापार हुँदा घाटा साढे २ खर्ब माथि

काठमाडौं, ७ असोज । चालु आर्थिक वर्ष (आव) २०८२/८३ को दुई महिनामा साढे ३ खर्ब बढीको वैदेशिक व्यापार भएको छ ।

भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालू आवको भदौसम्ममा नेपालले विभिन्न मुलुसँग ३ खर्ब ५२ अर्ब ४७ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ, जुन गत आवको सोही अवधिको तुलनामा २२ दशमलव ५४ प्रतिशतले बढी हो । गत आवको दुई महिनामा नेपालले २ खर्ब ८७ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो ।

चालू अवको २ महिनामा भएको कुल व्यापारको ७३ प्रतिशत नेपालको पक्षमा छैन । सो अवधिमा नेपालले २ खर्ब ५७ अर्ब ८३ करोड रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको छ, जुन गत आवको सोही अवधिको तुलनामा ८ दशमलव ५९ प्रतिशतले बढी हो । गत आवको दुई महिनामा नेपालले २ खर्ब ३७ अर्ब ४४ करोड रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको थियो ।

यसैगरी पछिल्लो एक वर्ष अवधिमा निर्यात ८८ दशमलव ५७ प्रतिशतले बढेको छ । गत आवको दुई महिनामा २५ अर्ब ९ करोड मुल्य बराबरको वस्तु निर्यात गर्दा यो वर्षको यसै अवधिमा४७ अर्ब ४१ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ ।

भदौसम्ममा नेपालले ३ खर्ब ५ अर्ब १५ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ, जुन गत आवको सोही अवधिको तुलनामा १६ दशमलव २३ प्रतिशतले बढी हो । गत आवको दुई महिनामा २ खर्ब ६२ अर्ब ५४ करोड रुपैयाँ बराबरको मात्रै आयात भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun