casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

जेनजी प्रदर्शन : बीमा दाबी २२ अर्ब नाघ्यो

अनलाइनसमय |
७ असोज २०८२
जेनजी प्रदर्शन : बीमा दाबी २२ अर्ब नाघ्यो

काठमाडौं, ७ असोज । जेनजी पुस्ताको प्रदर्शनका क्रममा भएको क्षतिको बीमा दाबी हालसम्म २२ अर्ब नाघेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार असोज ५ गतेसम्ममा यस्तो दाबी २२ अर्ब २५ करोड ६५ लाख रुपैयाँ पुगेको हो ।

यो अवधिमा सबैभन्दा धेरै ओरियन्टल इन्स्योरेन्समा परेको छ । यस कम्पनीमा पाँच अर्ब २२ करोड ९८ लाख रुपैयाँ बराबरको दाबी दर्ता भएको छ । यस्तै सिद्धार्थ इन्स्योरेन्समा पाँच अर्ब आठ करोड २८ लाख रुपैयाँ बराबरको आवेदन परेको छ ।

तथ्यांक अनुसार बागमती प्रदेशमा मात्रै १७ अर्ब ९७ करोड ७२ लाख रुपैयाँ बराबरका एक हजार ३४३ वटा दाबी दर्ता भएका छन् । यस्तै कोशीमा १ अर्ब ६५ लाख ३ लाख रुपैयाँ बराबरका ३२२ वटा दाबी परेको छ ।

यसैगरी मोटर बीमा एक हजार ७७८, सम्पत्ति बीमा ५३८, इञ्जिनियरिङ तथा ठेकेदार बीमा १३२, परिवहन बीमा ११ र अन्य १९ वटा दाबी परेका छन् ।

साना ठूला गरी १८ वटा बीमा कम्पनीमा जम्मा २ हजार ४७८ वटा दाबी परेका प्राधिकरणले उल्लेख गरेको छ । गत भदौ २३ र २४ गतेको आन्दोलनमा सरकारी र निजी सम्पत्तिमा भएको आगजनी तथा तोडफोडका कारण दाबी संख्या बढेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun