casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

धरानमा २ अर्ब २० करोडको बजेट पारित

अनलाइनसमय |
३ असोज २०८२
धरानमा २ अर्ब २० करोडको बजेट पारित

काठमाडौं, ३ असोज । लामो समयदेखि बजेटविहीन बनेको धरान उपमहानगरपालिकाले चालू आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रमसहितको बजेट पारित गरेको छ । कार्यपालिका बैठकले आज दुई अर्ब २० करोड ७४ लाख ५९ हजार रुपैयाँ बराबरको बजेट स्वीकृत गरेको हो ।

पारित बजेट अब भोली (असोज ४ गते) नगरसभामा अनुमोदनका लागि प्रस्तुत गरिनेछ । यसअघि भदौ २६ गते नगरसभा बोलाउने तयारी भए पनि जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, लुटपाट र आगजनीका कारण कार्यक्रम स्थगित भएको थियो ।

कानुन अनुसार असार मसान्तभित्र बजेट पारित हुनुपर्ने व्यवस्था भए पनि यसपटक प्रक्रिया करिब तीन महिनापछि मात्र अघि बढ्न सक्यो । बजेट नहुँदा विकास निर्माण, कर्मचारी पारिश्रमिक, सामाजिक सुरक्षा भत्ता, सार्वजनिक सेवा तथा वित्तीय कारोबार ठप्प भएका थिए ।

नगरप्रमुख हर्कराज राई (साम्पाङ) र उपप्रमुख अइन्द्रविक्रम बेघाबीच श्रमदान, प्रशासकीय निर्णय र बजेट सिलिङमा देखिएको मतभेदकै कारण कार्यपालिका बैठक बस्न ढिला भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun