casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

जेनजी आन्दोलनका घटनाबाट करिब २१ अर्ब बीमा दाबी

अनलाइनसमय |
२ असोज २०८२
जेनजी आन्दोलनका घटनाबाट करिब २१ अर्ब बीमा दाबी

काठमाडौं, २ असोज । जेनजी आन्दोलनका क्रममा देशभर विभिन्न स्थानमा भएको तोडफोड र आगजनीका कारण बीमा कम्पनीहरूमा करिब २१ अर्ब रुपैयाँ बराबरको दाबी परेको छ ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको भदौ ३१ गतेसम्मको विवरण अनुसार आन्दोलनका क्रममा १४ निर्जीवन र ४ लघु निर्जीवन बीमा कम्पनीमा जम्मा १ हजार ९८४ वटा दाबी परेका छन् । यी दाबीहरूको मूल्य २० अर्ब ७० करोड ३८ लाख रुपैयाँभन्दा बढी छ ।

सबैभन्दा धेरै दाबी ओरिएन्टल इन्स्योरेन्समा परेको छ । यस कम्पनीमा ४० वटा दाबीमार्फत करिब ५ अर्ब १४ करोड ७९ लाख रुपैयाँ क्षतिपूर्तिको माग गरिएको छ ।
त्यसपछि सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा २५८ वटा दाबी परेका छन्, जसको रकम करिब ४ अर्ब ९३ करोड २२ लाख रुपैयाँ पुगेको छ ।

तेस्रो स्थानमा शिखर इन्स्योरेन्स रहेको छ, जसमा ३६६ वटा दाबीमार्फत २ अर्ब ३९ करोड ४ लाख रुपैयाँ बराबरको दाबी परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun