casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बन

अनलाइनसमय |
३१ असार २०८२
बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बन

काठमाडौं, ३१ असार । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा स्वतः निलम्बन भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेसँगै ओझा स्वतः निलम्बनमा परेका हुन् ।

बीमा ऐन २०७९ को दफा १२(३) अनुसार छानबिन समिति गठन भएपछि छानबिन प्रक्रिया पूरा नहुँदासम्म अध्यक्ष वा सदस्य स्वतः निलम्बनमा पर्ने व्यवस्था छ । सोही आधारमा ओझा निलम्बनमा परेका हुन् ।

मन्त्रिपरिषद्ले ओझाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै छानबिन समिति बनाउने निर्णय गरेको हो । छानबिन समिति अध्यक्ष गिरीको संयोजकत्वमा अन्य दुई सदस्यसहित गठन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun