casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

२८.३८ प्रतिशतले बढ्यो बैंक तथा वित्त संस्थाको ‘लोन लस प्रोभिजन’

अनलाइनसमय |
२९ असार २०८२
२८.३८ प्रतिशतले बढ्यो बैंक तथा वित्त संस्थाको ‘लोन लस प्रोभिजन’

काठमाडौं, २९ असार । चालू अर्थिक वर्ष (आव) २०८१/८२ को ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरूले कर्जा नोक्सानीको व्यवस्थापन गर्न झण्डै ३ खर्ब रुपैयाँ छुट्याएका छन् ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८१८२ को ११ महिनामा बैंक तथा वित्तीय संस्थाले कर्जा नोक्सानीको व्यवस्थापन (लोन लस प्रोभिजन)मा २ खर्ब ९५ अर्ब ९३ छुट्याएका छन्, जुन गत आवको सोही अवधिको तुलनामा २८ दशमलव ३८ प्रतिशतले बढी हो । गत आवको जेठसम्ममा बैंक तथा वित्तीय संस्थाले यसका लागि २ खर्ब ३१ अर्ब ७६ करोड रुपैयाँ छुट्याएका थिए ।

राष्ट्र बैंकका अनुसार चालू आवको ११ महिनामा मात्रै बैंक तथा वित्त संस्थाले लोन लस प्रोभिजनका लागि छुट्याएको रकम १२ दशमलव ९१ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको अन्तिम महिना (असारमसान्त) सम्ममा यस्तो रकम २ खर्ब ३० अर्ब १ करोड २० लाख रुपैयाँ मात्र थियो ।

चालू आवको जेठमा मात्रै बैंक तथा वित्त संस्थाले लोन लस प्रोभिजनका लागि १ अर्ब २४ करोड ३० लाख रकम छुट्याएका छन् ।

वाणिज्य बैंकको मात्रै साढे दुई खर्ब बढी

राष्ट्र बैंकका अनुसार चालू आवको जेठसम्ममा लोन लस प्रोभिजनका लागि छुट्याइएको रकम सबैभन्दा धेरै वाणिज्य बैंकको रहेको छ । सो अवधिमा वाणिज्य बैंकहरूले यसका लागि २ खर्ब ५७ अर्ब ७६ करोड छुट्याएका छन्, जुन गत आवको सोही अवधिको तुलनामा २७ दशमलव १० प्रतिशतले बढी हो । गत आवको ११ महिनामा यस्तो रकम २ खर्ब २ अर्ब ७९ करोड रहेको थियो ।

यस्तै विकास बैंकहरूले लोन लस प्रोभिजनका लागि छुट्याएको रकम एक वर्ष अवधिमा ४० दशमलव ९५ प्रतिशतले बढेको छ । चालू आवको ११ महिनासम्ममा यसका लागि विकास बैंकहरूले २७ अर्ब ६४ करोड रकम छुट्याएका छन्, गत आवको जेठसम्ममा विकास बैंकहरूले लोन लस प्रोभिजनका लागि १९ अर्ब ६१ करोड रुपैयाँ छुट्याएका थिए ।

चालू आवको ११ महिनामा वित्त कम्पनीले सो शीर्षकमा ११ अर्ब ७६ करोड रुपैयाँ छुट्याएका छन्, जुन गत आवको सोही अवधिको तुलनामा २९ दशमलव ८८ प्रतिशतले बढी हो । गत आवको जेठसम्ममा वित्त कम्पनीहरूले यसका लागि ९ अर्ब ६ करोड रकम छुट्याएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun