casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

गभर्नर डा. पौडेलको १७ करोडबढी सम्पत्ति सार्वजनिक, सात कम्पनीमा १४ करोडको लगानी

अनलाइनसमय |
११ असार २०८२
गभर्नर डा. पौडेलको १७ करोडबढी सम्पत्ति सार्वजनिक, सात कम्पनीमा १४ करोडको लगानी

काठमाडौं, ११ असार । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक पद धारण गरेका व्यक्तिले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था अनुसार गभर्नर पौडेलले आफ्नो र पत्नी प्रतिभा शर्माको नाममा रहेको सम्पत्ति सार्वजनिक गरेका हुन् ।

उनले सार्वजनिक गरेको विवरण अनुसार उनको नाममा १७ करोड रुपैयाँभन्दा बढीको सम्पत्ति रहेको छ । विभिन्न सात कम्पनीमा संस्थापक सेयरधनीको रूपमा १४ करोड ५ लाख ६७ हजार रुपैयाँ लगानी रहेको उनले बताएका छन् । ती कम्पनीहरूमा सानिमा बैंक, सानिमा हाइड्रोपावर, सानिमा मिडल तमोर हाइड्रो, ग्लोबेको प्रालि, संयुक्त उर्जा हाइड्रोपावर, चितवन इनर्जी र ग्लोबेको प्रालि उल्लेख गरिएको छ ।

उनले आफू र पत्नीको नाममा विभिन्न बैंकमा २० लाख रुपैयाँभन्दा बढी मौज्दात रहेको जनाएका छन् । सानिमा, नेपाल इन्भेष्टमेन्ट मेगा र प्रभु बैंकमा बचत गरेका छन् । यसका साथै सानिमा बैंकमा उनको नाममा ६६.७८ अमेरिकी डलर र उनकी पत्नीको नाममा ४ हजार ४४६.५८ अमेरिकी डलरको खाता समेत रहेको गभर्नर पौडेलले उल्लेख गरेका छन् ।

विवरणअनुसार उनीसँग ४५ तोला सुन रहेको छ । त्यस्तै पत्नी शर्माको नाममा ललितपुर र नवलपरासीमा घरजग्गा रहेको छ । ललितपुरको जग्गा १ करोड ५५ लाखमा र नवलपरासीको जग्गा ६० लाख रुपैयाँ मूल्यमा उल्लेख गरिएको छ ।

साथै शर्माको नाममा ४४ लाख रुपैयाँ बराबरको सुजुकी ब्रान्डको निजी सवारीसाधन रहेको पनि विवरणमा समावेश गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun