casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

१५.०८ अङ्कले घटेको नेप्से २,६३१ बिन्दुमा राकियो, साढे ७ अर्बको कारोबार

अनलाइनसमय |
१६ वैशाख २०८२
१५.०८ अङ्कले घटेको नेप्से २,६३१ बिन्दुमा राकियो, साढे ७ अर्बको कारोबार

काठमाडौं, १६ वैशाख । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक १५ दशमलव ०८ अङ्कले घटेर दुई हजार ६३१ दशमलव ९८ बिन्दुमा कायम भएको हो ।

आज १ करोड ८४ लाख ९१ हजार ९४१ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ५७ करोड ५२ लाख बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन सोमबार ८ अर्ब ९१ करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज ५७ धितोपत्रको शेयर मूल्य बढ्दा १८८ को घटेको छ । यसदिन कुल ३११ धितोपत्र कारोबारमा आएका छन् ।

मंगलबार म्युचुअल समूहको उपसूचक बाहेक सबै उपसूचकमा ह्रास आएको छ । म्युचुअल शून्य दशमलव ०७ प्रतिशतले बढेको छ । यस्तै फाइनान्स १ दशमलव २२, लगानी शून्य दशमलव ८३, माइक्रोफाइनान्स शून्य दशमलव ७८, अन्य शून्य दशमलव ७५ र होटेल तथा पर्यटन शून्य दशमलव ६३ प्रतिशतले घटेको छ ।
आज नेपाल माइक्रो इन्सुरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । भुगोल इनर्जी ९ दशमलव ०१, राधि विद्युत् ७ र कर्पोरेट डेभलपमेण्ट बैंकको शेयर मूल्य ६ दशमलव ६३ प्रतिशतले बढेको छ ।

मध्ये भोटेकोशी जलविद्युत् ९ दशमलव ८८, ग्रीन डेभलपमेण्ट बैंकको शेयर मूल्यमा ७ दशमलव ७६ र सिन्धु विकास बैंकको शेयर मूल्य ६ दशमलव ६३ प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun